संसदहरुको कार्यकाल मंसिर २१ सम्म कायम रहने
काठमाडौं। प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा भएसँगै संसदहरुको कार्यकाल मंसिर २१ सम्म कायम रहने भएको छ। मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको लागि आइतबारदेखि दल दर्ता सुरु गरिने भएको छ। नेपाल–जापान श्रम सम्झौता परिमार्जन गर्ने सहमति भएको छ। कोरियामा एकैदिन एकलाख बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। ६३ जना प्रहरी अधिकृतलाई दज्र्यानी चिन्ह प्रदान गरिएको छ।
प्रतिक्रिया दिनुहोस्