उपेन्द्र यादवको क्षेत्रबाट चुनाव लड्ने सिके राउतको घोषणा काठमाडौं। सत्ता गठबन्धनले भदौ पहिलो हप्ता तालमेलको मोडालिटी टुंग्याउने भएको छ। उपेन्द्र यादवको क्षेत्रबाट चुनाव लड्ने सिके राउतले घोषणा गरेका छन्। उमेरहदका एआईजी विश्वराज पोखरेल आजदेखि अनिवार्य अवकाशमा गएका छन्। चिनियाँ समकक्षीको निमन्त्रणामा परराष्ट्रमन्त्री नारायण खड्का मंगलबार चीन जाने भएका छन्। नेपाल बैंकर्स संघले निक्षेपको ब्याजदर नबढाउने भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्