बाढीले मेलम्ची–हेलम्बु सडकखण्ड अवरूद्ध
काठमाडौं।काठमाडौैका सडकमा थुप्रिएको फोहर तत्काल नउठ्ने भएको छ।बाढीले मेलम्ची–हेलम्बु सडकखण्ड अवरूद्ध भएको छ।पशुपति क्षेत्रलाई सफा राख्न पर्यटनमन्त्री जीवनराम श्रेष्ठले निर्देशन दिएका छन्।अष्ट्रेलिया भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्मा स्वदेश फिर्ता भएका छन्।थाइल्यान्डको एक रात्रि क्लबमा आगलागी हुँदा १४ जनाको मृत्यु भएको छ।
प्रतिक्रिया दिनुहोस्