अफ्रिकन स्वाइन फिवरबाट ६०० बंगुरको मृत्यु काठमाडौं।प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध दर्ता भएको महाअभियोगमा भोली संसदमा छलफल हुने भएको छ।अविरल वर्षाका कारण सप्तकोशीमा हाई अलर्ट जारी गरिएको छ।अफ्रिकन स्वाइन फिवरले पनौतीमा ६०० बगुरको मृत्यु भएको छ।जलस्रोत तथा उर्जा विकास मन्त्रालयले ३३८ योजना फिर्ता गरेको छ।फिल्म सोसाइटीको अध्यक्षमा कृष्ण मल्ल नियुक्त भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्