अनसन बसेकी निहारिका राजपुत प्रहरीद्वारा पक्राउ काठमाडौं। अनसन बसेकी निहारिका राजपुत (कुमारी आमा) सर्वोच्च अदालत जान खोज्दा अदालत परिसरबाट उनलाई प्रहरीले पक्राउ गरेको छ। त्रिभुवन विश्वविद्यालय सेवा आयोगमा लगाइएको ताला नेविसंघले खोलेको छ। बैतडीमा ५ लाख बराबरको कोरोना कोष स्थापना गरिएको छ। गाँजा विधेयक अघि बढाउन सांसद शेरबहादुर तामाङले माग गरेका छन्। अमेरिकामा होली चल्दा ४ जनाको मृत्यु भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्