त्रिभुवन विमानस्थलको हेलिकप्टर बिसौनी भक्तपुरमा सारिने काठमाडौं। हेलिप्याडका लागि आवश्यक संरचना निर्माण गर्नको लागि त्रिभुवन विमानस्थलको हेलिकप्टर बिसौनी भक्तपुरको नलिनचोकमा सारिने भएको छ। इन्धनको मूल्य तत्काल घटाउन नेकपा एमालेले माग गरेको छ। निजगढ विमानस्थलबारे सुझाव दिन विज्ञ समूह गठन गरिएको छ। आजदेखि काठमाडौं उपत्यकामा ‘नो हर्न’ अभियान सुर गरिएको छ। गभर्नर महाप्रसाद अधिकारीविरुद्ध नेपाल राष्ट्र बैंक अगाडि नेपाल विद्यार्थी संघले प्रदर्शन गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्