प्रधानन्याधिशविरुद्धको महाअभियोग प्रस्ताव समितिमा पठाइयो प्रतिनिधिसभाले प्रधानन्याधिश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोग सिफारिस समितिमा पठाएको छ। मधेस सरकारले सात दिनभित्र प्रहरी समायोजन गर्न प्रधानमन्त्री शेरवहादुर देउवालाई अल्टिमेटम दिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यलयमा चालु आर्थिक वर्ष २०७९÷८०को साउन २० गतेसम्म एक हजार ४३२ उजुरी दर्ता भएका छन्। यु–१७ फुटबलको बन्द प्रशिक्षणमा ४५ खेलाडी छानिएका छन्। एनआरएनएले मिडिया टाक्स फोर्स गठन गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्