भोलि देशभरीका नायव सुब्बा बिदामा बस्ने काठमाडौं। पशुकोजस्तै राखिएका नाम सच्याउन राष्ट्रियसभा सदस्य भुवनबहादुर सुनारले माग गरेका छन्। देशभरीका आन्दोलनरत नायव सुब्बा भोलि बिदामा बस्ने भएका छन्। चुनाव तयारीका लागि काँग्रेसले ७७ जिल्लामै केन्द्रीय नेता खटाउने भएको छ। प्रेमदीप थाम्सुहाङ नेतृत्वको राष्ट्रिय एकता पार्टी लोसपामा विलय हुने भएको छ। मुस्ताङको ४६०० मिटर उचाइको गल्फ कोर्षमा भदौ ६ गतेदेखि खेल सञ्चालन हुँदैछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्