अपमानजनक नामथर राखेर नागरिकता जारी गर्न नपाइने काठमाडौं। सरकारले अपमानजनक नामथर राखेर नागरिकता प्रमाणपत्र जारी नगर्न आग्रह गरेको छ। भारतीय राष्ट्रिय टिमका पूर्व अलराउण्डर मनोज प्रभाकर नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा नियुक्त भएका छन्। मलेसियाले दुई हप्तासम्म रोजगारदाता कम्मपनीको मागपत्र स्वीकृत नगर्ने भएको छ। काठमाडौं उपत्यकामा हालसम्म ४२ जनामा हैजा संक्रमण पुष्टि भएको छ। कैलालीमा लागूऔषधसहित एक जना शसस्त्र प्रहरी पक्राउ परेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्