बञ्चरेडाँडामा फोहोर बोकेका टिपर माथि भयो तोडफोड
काठमाडौं।आज विश्व आदिवासी दिवस देशैभर विभिन्न कार्यक्रम गरि मनाइँदै छ।परराष्ट्रमन्त्री नारायण खड्का आज चीन भ्रमणमा जाँदै छन्।बञ्चरेडाँडामा काठमाडौंबाट फोहोर बोकेर गएको १४ वटा टिपर माथि तोडफोड भएको छ।निर्वाचन आयोगले आगामी निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ।बर्डफ्लू नियन्त्रणमा खटिने कर्मचारीले प्रोत्साहन भत्ता पाउने भएका छन्।
प्रतिक्रिया दिनुहोस्