सूचना नदिने ३३ कार्यालय प्रमुख परे कारबाहीमा काठमाडौं।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड जापानबाट फर्केपछि मात्रै माओवादीले दल दर्ता गर्ने भएको छ।नेपालराष्ट्र बैंकले साढे ६ अर्बको ट्रेजरी बिल खरिद गरेको छ।चिकित्सक लाइसेन्स परीक्षाका लागि आवेदन खुला गरिएको छ।राष्ट्रिय सूचना आयोगले तथ्य सूचना नदिने ३३ कार्यालय प्रमुखहरुलाई कारबाही गरेको छ।मोरङको जंगलमा नयाँ प्रजातिको छेपारो भेटिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्