सभामुखले गरे संसदीय समितिमा हेरफेर
काठमाडौं। सभामुख अग्नि प्रसाद सापकोटाले संसदीय समितिमा हेरफेर गरेका छन्।नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जापानको सत्तारुढ पार्टीका नेताहरूबीच भेटवार्ता सम्पन्न भएको छ।बानेश्वरबाट आन्दोलनरत १५ जना नायब सुब्बा पक्राउ परेका छन्।सीटीईभीटीमा रिक्त पदका लागि परीक्षा तालिका सार्वजनिक गरिएको छ।मकवानपुरबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ परेका छन्।
प्रतिक्रिया दिनुहोस्