भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सबै प्रदेशहरुलाई स्मार्ट सवारी चालक लाइसेन्स छाप्न दिने काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सबै प्रदेशहरुलाई स्मार्ट सवारी चालक लाइसेन्स छाप्न दिने भएको छ। वीरगञ्ज नाकाबाट नेपालले ओमानबाट थप पाँच हजार मेट्रिक टन मल आयात गरेको छ। परराष्ट्र मन्त्रालयका नायब सुब्बाहरुले संघर्ष समिति गठन गरेका छन्। नेपालले केन्यासँग टी–२० र एक दिवसीय सिरिज खेल्ने भएको छ। भारतको एक राज्य बिहारका मुख्यमन्त्री नितिश कुमारले पदबाट राजीनामा दिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्