ललितपुर महानगरका ज्येष्ठ नागरिकलाई दसैँमा १० हजार भत्ता काठमाडौं। नेपाल र चीनका परराष्ट्रमन्त्रीबिच बुधबार द्विपक्षीय वार्ता हुँदैछ। उच्च अदालतको २७ न्यायाधीश पदमा २७७ जना आकांक्षा देखाएका छन्। ललितपुर महानगरले ज्येष्ठ नागरिकलाई दसैँमा १० हजार भत्ता दिने भएको छ। कोरोना बढेपछि भोजपुरको टेम्केमैयुङका सबै विद्यालय बन्द गरिएको छ। अपमानजनक नाम सच्याउन दैलेख जिल्ला प्रशासनले प्रक्रिया बढायो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्