काठमाडौंको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी
काठमाडौं। चुनावी रणनीति बनाउन एमालेले विभिन्न कमिटिको बैठक बोलाउने भएको छ। पहिलो पटक महामन्त्री गगन थापाको अध्यक्षतामा काँग्रेस पदाधिकारी बैठक बस्यो। आफ्नै नेतृत्वमा दल दर्ता गर्न रविन्द्र मिश्रले प्रस्ताव गरेका छन्। कैदीबन्दीले पाउने सिदा र दसैँखर्च बढाइने भएको छ। काठमाडौंको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भइरहेको छ।
प्रतिक्रिया दिनुहोस्