निलम्बित प्रधानन्यायाधीशमाथि शुक्रबारदेखि अध्ययन हुने काठमाडौं।निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि शुक्रबारदेखि अध्ययन हुने भउको छ।काठमाडौंमा एकैदिन २७०० सवारी चालकमाथि कारवाही भएको छ।बर्दिवासका शिक्षकहरुले गरे पुनरबहालीको माग गर्दे नगरपलिका कार्यलमा प्रर्दशन गरेका छन्।पश्चिम दाङका विद्यालयहरुमा दिवा खाजा कार्यक्रमलाई रकम थपिएको छ।चितवनमा नारायणी नदीले बगाएर गैँडाको मृत्यु भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्