पेट्रोलियम ढुवानी व्यवसायीले गरे आन्दोलनको घोषणा काठमाडौं। पेट्रोलियम ढुवानीको भाडा वृद्धि नगरेको भन्दै पेट्रोलियम ढुवानी व्यवसायीले आन्दोलनको घोषणा गरेका छन्। वन नियमावली २०७९ खारेज गर्न सामुदायिक वन उपभोक्ता महासंघले राजधानीमा प्रदर्शन गरेको छ। अभियान लभुवित्तको आईपीओ सोमबार बाँडफाँड गरिने भएको छ। झापामा लागुऔषधसहित चार भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। क्यानडामा मंंकिपक्स बिरामीकाो संख्या १८०० पुगेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्