सभामुख र चिनियाँ राजदूत बीच भेटवार्ता सम्पन्न काठमाडौं।सभामुख अग्निप्रसाद सापकोटा र चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता सम्पन्न भएको छ। मिटरब्याज सम्बन्धि अपराध नियन्त्रण गर्न सरकारद्वारा कार्यदल गठन । सरकारी कम्पनीबाट तीन प्रकारका विद्युतीय चुल्हो पाइने भएको छ। एक महिनामै तरकारीको मूल्य ७२० प्रतिशतले बढेको छ। पर्सामा श्रीमतीको हत्याको आरोपमा एक जना पक्राउ परेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्