भदौ ५ भित्र उजुरी दिन मिटरब्यजी पीडितलाई सरकारको आग्रह
काठमाडौं। मिटरब्याजी पीडितलाई भदौ ५ गते भित्र उजुरी दिन गृह मन्त्रालयले आग्रह गरेको छ। चुनावी तालमेलबारे छलफल गर्न एमाल अध्यक्ष केपी ओली र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेनबीच भेटवार्ता भएको छ। प्रहरी समायोजन नभएपछि मधेस सरकारले आन्दोलनको घोषणा गरेको छ। नेपालमा एक वर्षभित्र २ अर्ब ३६ करोड बढीको बोसो आयात गरिएको छ। उत्तर कोरियामा कोरोना संक्रमणको दर कम भएपछि अनिवार्य माक्स
प्रतिक्रिया दिनुहोस्