प्रहरी समायोजन नभएपछि मधेस प्रदेशका मन्त्री धर्नामा बस्ने
काठमाडौं। प्रहरी समायोजन नभएपछि मधेस प्रदेशका मन्त्री धर्नामा बस्ने भएका छन्। राप्रपा नेपालको केन्द्रीय समिति बैठक साउन ३० र ३१ गते काठमाडौंमा बस्ने भएको छ। एकैदिन ७ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। रुकुममा प्रहरीको गाडी दुर्घटना हुँदा पाँचजना घाइते भएका छन्। इन्डोनेसियामा भ्रष्टाचारको आरोपमा ३४ जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ।
प्रतिक्रिया दिनुहोस्