नागरिकता विधेयकमा राष्ट्रपतिले मंगलबारसम्म निर्णय लिने काठमाडौं।दल दर्ता गर्नका लागि अब तीन दिन मात्रै बाँकी रहेको छ।नागरिकता विधेयकमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबारसम्म निर्णय लिइसक्नु पर्ने छ।उपत्यकाको फोहोरका थप गाडी आज बञ्चरेडाँडा पुग्ने भएको छ।सुर्खेतमा लागुऔषधसहित तीनजना पक्राउ परेका छन्।अफगानिस्तानमा बाढीका कारण २१ जनाको मृत्यु भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्