प्रचण्ड र बाबुराम भट्टराईले एउटै चिन्हमा चुनाव लड्ने काठमाडौं। प्रचण्ड र बाबुराम भट्टराईले एउटै चिन्हमा चुनाव लड्ने सहमति गरेका छन्। प्रहरी समायोजनको माग गर्दै मधेश प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरु धर्नामा बसेका छन्। सांसद्मा पेश भएको ४ वर्षपछि बीमा विधेयक पारित भएको छ। सम्पत्ति विवरण बुझाएपछि मात्रै उम्मेदवारी दर्ता हुने भएको छ। सबै कर्मचारीको तलब १५ प्रतिशत बढ्ने भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्