सरकारले विश्व बैंकबाट १२ अर्ब ७० करोड ऋण लिने काठमाडौं। सरकारले विश्व बैंकबाट १२ अर्ब ७० करोड ऋण लिने भएको छ। चार वर्षपछि संसदबाट बीमा विधेयक पारित भएको छ। पछिल्लो २४ घण्टामा ४५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ। अभियान लघुवित्तको आईपीओ सोमबार बाँडफाँड गरिनेछ। देशका विभिन्न स्थानमा ७ जना मृत भेटिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्