राष्ट्रपतिलाई महाअभियोग लगाउन तरुण दलको माग काठमाडाैं।राष्ट्रपतिलाई महाअभियोग लगाउन तरुण दलले माग गरेकाे छ।बञ्चरेडाँडामा अवरोध हटाउन प्रहरी परिचालन गरीएकाे छ।नेपाल टेलिकमको नाफा ८ अर्ब ३८ करोड रुपैयाँ पुगेकाे छ।इजरायलले कृषि क्षेत्रका लागि एक हजार नेपाली कामदार लैजाँदै छ।महिला साफ यू–१५ का लागि खुल्ला छनोट हुने भएकाे छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्