भदौको लागि ब्याजदर नबढाउने बैंकर्स संघको निर्णय
काठमाडौं। भदौ महिनाको लागि ब्याजदर नबढाउने बैंकर्स संघले निर्णय गरेको छ। नागरिकता विधेयक फिर्ताविरुद्ध जनमत पार्टीले प्रदर्शन गरेको छ। क्रिप्टोकरेन्सीको कारोबार गर्नेलाई राष्ट्र बैंकले कारबाही गर्ने भएको छ। ८८८ जनामा कोरोना संक्रमण पुष्टि हुँदा १ जनाको मृत्यु भएको छ।
अफगानिस्तानमा बाढीको कारण १७ जनाको मृत्यु भएको छ।
प्रतिक्रिया दिनुहोस्