भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य काठमाडौं। नेपालको लागि भारतले फेरि पेट्रालियम पदार्थको मूल्य घटाएको छ। नागरिकता विधेयक परिवर्तन नगरि तत्काल प्रक्रियामा लैजाने गठबन्धनले निर्णय गरेको छ। नेपाल राष्ट्र बैंकले अबदेखि दैनिक १५ लाख रुपैयाँसम्म रेमिट्यान्स पठाउन पाउने व्यवस्था लागू गरेको छ। प्रतिनिधि सभाबाट स्ट्यान्डर्ड नाप र तौल विधेयक पारित गरिएको छ। प्रहरीले बाँकेमा १० लाख रुपैयाँ बराबरको यार्सागुम्बा बरामद गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्