मलेसियाले आप्रवासी कामदारलाई लगाएको अस्थायी प्रतिबन्ध खोल्यो काठमाडौं। कार्यविधि बनाउने निर्णय गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग सिफारिस समितिको बैठक सकिएको छ। महाअभियोग प्रस्ताव छिटो निष्कर्षमा पु¥याउन एमालेको माग गरेको छ। सहकारीले संस्थाको अवस्थाबारे हरेक महिना लगानीकर्तालाई जानकारी गराउनुपर्नेछ। निर्वाचन सामग्री छाप्न निजी छापाखानालाई सूचिकृत हुन निर्वाचन आयोगले आह्वान गरेको छ। मलेसियाले आप्रवासी कामदारलाई लगाएको अस्थायी प्रतिबन्ध खोल्यो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्