नेपाल र बेलायतबीच श्रम समझदारीमा हस्ताक्षर हुने काठमाडौं। नेपाल र बेलायतबीच श्रम समझदारीमा हस्ताक्षर हुने भएको छ। प्रदेश–१ को नाम टुंगो लाग्ने सम्भावना कम हुँदै गएको छ। आफ्नो सम्पत्ति पत्ता लगाउन एमाले अध्यक्ष केपी ओलीले चुनौति दिएका छन्। सीके राउत एक्लै चुनाव लड्ने तयारीमा जुटेका छन्। एक महिनामा सरकारले आम्दानी ९१ अर्ब आम्दानी गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्