गठबन्धन देशद्रोही भएको केपी ओलीको आरोप काठमाडौं। सत्ता गठबन्धन देशद्रोही भएको एमाले अध्यक्ष केपी ओलीले आरोप लगाएका छन्। कारागार भित्र बन्दीको उपचार गर्न छुट्टै अस्पताल बनाइने भएको छ। सामाजिक सुरक्षा कोषले तीन वर्ष योगदान गरेका श्रमिकहरुलाई विशेष सापटी दिने भएको छ। दार्चुलामा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। उत्तर कोरियाले दुईवटा क्रुज मिसाइल प्रहार गरेको छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्