हर्क साम्पाङद्वारा १०० दिने कामको विवरण सार्वजनिक
काठमाडौं।नागरिकता ऐन संशोधन विधेयक आजै पारित गर्ने तयारी गरिदै छ।धरान उपमहानगरपलिका मेयर हर्क साम्पाङले १०० दिने कामको विवरण सार्वजनिक गरेका छन्। काठमाडौं महानगरले कलङ्कीको खसी बजार हटाउन निर्देशन दिएको छ।भदौ १५ गतेबाट मतपत्र छपाई सुरु हुने भएको छ।तयारी नपुग्दा माओवादीको स्थायी कमिटी बैठक सरेको छ।
प्रतिक्रिया दिनुहोस्