आज श्रीकृष्ण जन्माष्टमी देशैभर पूजाआजागरी मनाइँदै काठमाडौं।आज श्रीकृष्ण जन्माष्टमी पर्व देशैभर पूजाआजागरी मनाइँदै छ।आजबाट सुरु हुने वाइसिएलको राष्ट्रिय भेलाको उद्घाटन प्रचण्डले गर्ने भएका छन्।बञ्चरेडाँडामा आजदेखि नियमित रुपमा फोहर विसर्जन गरिने भएको छ।मलेसियामा शून्य लागतमा एक हजार कामदार जान पाउने भएका छन्।दाङमा हनी ट्रयापमा पार्ने ५ जना पक्राउ परेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्