तथ्याङ्क विभाग अब प्रधानमन्त्री कार्यालयको मातहतमा रहने काठमाडौं।तथ्याङ्क विभाग अबदेखि प्रधानमन्त्री कार्यालयको मातहतमा रहने भएको छ।श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले प्रत्येक आइतबार एक घण्टा श्रमिकसँग छलफल गर्ने भएका छन्।सिमराबाट भरुवा बन्दुकसहित एक जना युवक प्रकाउ परेका छन्।अपर तामाकोशीले हकप्रद शेयर निष्कासन गर्ने भएको छ।पाकिस्तानले विलासी वस्तुको आयातमा लगाएको प्रतिबन्ध हटाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्