प्रदेशले पाउनुपर्ने हैसियत नपाएको गगन थापाको भनाई
काठमाडौं।नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पाँच वर्षसम्म संघीयताको अभ्यास गर्दा पनि प्रदेशले पाउनुपर्ने हैसियत नपाएको बताएका छन्।रौतहटमा नगरस्तरीय अस्पताल सञ्चालनमा आउने भएको छ।वीरगञ्जबाट भरुवा बन्दुक र र ५ किलो चाँदीसहित दुई जना पक्राउ परेका छन्।सिरियामा रकेट आक्रमणमा परेर १४ जनाको मृत्यु भएको छ।नेपाल क्रिकेट संघ क्यान र क्रिकेटमा विश्वकै ठूलो डिजिटल प्लेटफर्म कम्पनी क्रिक एचक्युबीच तीन वर्षको लागि सम्झौता भएको
प्रतिक्रिया दिनुहोस्