प्रदीप गिरिको निधनमा प्रतिनिधिसभा बैठक स्थगीत
काठमाडौं।नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधनमा आज दिउँसो १ बजेका लागि तोकिएको प्रतिनिधिसभाको बैठक स्थगीत गरिएको छ।नेपाली कांग्रेसका नेता प्रदीप गिरिको आजै पशुपतिमा अन्त्येष्टि गरिँदै छ।१२ वर्ष मुनिका बालबालिकाहरुलाई आजबाट फाइजर खोप दिइने भएको छ।आन्दोलनरत कर्मचारीले सिंहदरबारको गेट अगाडि पर्चा बाँडेका छन्।आज देशका केही स्थानमा आज मध्यम वर्षाको सम्भावना रहेको छ।
प्रतिक्रिया दिनुहोस्