निर्वाचनमा खटिने कर्मचारीको २० लाखको बीमा गरिने
काठमाडौं।कांग्रेस नेता प्रदीप गिरिको पशुपतिमा अन्त्येष्टि गरिएको छ।श्रममन्त्री शेरबहादुर कुँवरलेलेले आज कल सेन्टरमा बसेर ६ जनाको गुनासो सुनेका छन्।निर्वाचनमा खटिने कर्मचारीको २० लाखको बीमा गरिने निर्वाचन आयोगले बताएको छ।नेप्से परिसूचक ७.७२ अङ्कले घटेको छ।इस्टर्न हाइड्रोपावरको आईपीओ भदौ ७ बाट खुल्ने भएको छ।
प्रतिक्रिया दिनुहोस्