राष्ट्रपतिद्वारा दुईवटा विधेयक प्रमाणीकरण
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले दुईवटा विधेयक प्रमाणीकरण गरेकी छिन्। बारामा १२ केजी गाँजासहित दुई जना पक्राउ परेका छन्। एकीकृत समाजवादीले बिहीबार पार्टी पुनर्गठन दिवस मनाउने भएको छ। साउनमा दैनिक ५ करोड ९३ लाखको बिजुली भारत निर्यात गरियो। भरतपुरका १२३ भूमिहिन सुकुम्वासीले जग्गाधनी प्रमाणपूर्जा पाएका छन्।
प्रतिक्रिया दिनुहोस्