अमेरिकिाले नेपाललाई करिब १ अर्ब ९० करोड अनुदान दिने काठमाडौं। अमेरिकाले विश्वव्यापी खाद्य संकट समाधान गर्न नेपाललाई १ अर्ब ९० करोड रुपैयाँ अनुदान दिने घोषणा गरेको छ। नेकपा एमालेले निर्वाचनको मौन अवधि २४ बनाउनको माग गरेको छ। एनएमबी बैंकले ‘एक प्रदेश एक महिला’ शाखा घोषणा गरेको छ। नेपाल प्रहरी र नेपाल विद्युत प्राधिकरणबीच विद्युतीय देशभर २५ स्थानमा सवारी चार्जिङ स्टेशन निर्माण तथा सञ्चालनसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्