प्रतिनिधिसभाको बैठक एक साताका लागि स्थगित काठमाडौं।नेकपा एमालेको आग्रहमा प्रतिनिधिसभाको बैठक एक साताका लागि स्थगित भएको छ। सरकारले भदौ अन्तिम सातादेखि दशैंतिहारका लागि सहुलियत पसल संचालनमा ल्याउने भएको छ। वर्षाले अवरुद्ध बेनी–जोमसोम सडक ३६ घण्टापछि खुल्ला गरिएको छ। बैतडीमा चितुवाको आक्रमणमा परेर दुई जना घाइते भएका छन्। नेपाली क्रिकेटको एकदिवसीय अन्तर्राष्ट्रिय वरियता यथावत रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्