सर्वोच्च अदालतले कर्मचारीसम्बन्धी ९९ रिटमा सुनायो फैसला
काठमाडौं। सर्वोच्च अदालतले कर्मचारीसम्बन्धी ९९ रिटमा फैसला सुनाएको छ। सत्ता गठबन्धनले सिट बाँडफाँडबारे छलफल गर्न बुधबार बैठक बस्ने निर्णय गरेको छ। पेट्रोलियम पदार्थको मूल्य समायोज गर्न यातायात व्यवसायीले माग गरेको छ। सप्तरीमा प्रहरी र तस्करबीच झडपमा प्रहरीले गोली प्रहार गरेको छ। पदोन्नतीको माग गर्दै प्रभु बैंकका कर्मचारीले प्रदर्शन केन्द्रीय कार्यलयमा प्रदर्शन गरेका छन्।
प्रतिक्रिया दिनुहोस्