कक्षा १२ को नतिजा आज सार्वजनिक हुने काठमाडौं। कक्षा १२ को नतिजा आज सार्वजनिक हुने भएको छ। विद्यालय कर्मचारी परिषद्ले आन्दोलन स्थगित गरेको छ। अभिनेता पल शाहको मुद्दाको पेसी आज हुनेछ। भदौ २३ गतेदेखि काठमाडौंमा फर्निचर एक्स्पो गरिनेछ। कोरियामा एकैदिन ७१ कोरोना संक्रमितको मृत्यु भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्