नेपालमा आयोजना हुने महिला साफको तयारी पूरा
काठमाडौं।काठमाडौं महानगरपलिकाको प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन्।राष्ट्रिय आविष्कार केन्द्रलाई उद्योग मन्त्रालयले अनुदान दिने भएको छ। सेन्चुरी फुड प्याकेजिङ र प्रोसेसिङमा आज प्रहरीले छापा मारेको छ।कोरोना संक्रमण बढेपछि चीनको छङ्तु शहरमा पुन लकडाउन गरिएको छ।नेपालमा आयोजना हुन लागेको महिला साफ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ।
प्रतिक्रिया दिनुहोस्