गगन थापा काठमाडौं–४ बाट सर्वसम्मत सिफारिस
काठमाडौं। सुदूरपश्चिम र मध्यपश्चिममा आज उज्याली गौरा पर्व धुमधामका साथ मनाइँदै छ। गगन थापा आउने चुनावलाई काठमाडौं क्षेत्र नम्बर ४ बाट सर्वसम्मत सिफारिस भएका छन्।राप्रपा नेपालले केन्द्रीय सदस्यलाई राजनीतिक प्रशिक्षण दिने भएको छ। चितवनको विद्युत लाइनहरु भूमिगत गरिँदै छ। नेपालले आज केन्यासँग दोस्रो एक दिवसीय खेल खेल्दै छ।
प्रतिक्रिया दिनुहोस्