राजेन्द्र लिङ्देनले सांसद पदबाट दिए राजीनामा
काठमाडौं।राजेन्द्र लिङ्देनले सांसद पदबाट राजीनामा दिएका छन्।इन्द्रचोक र असन.मन्दिर क्षेत्रका पसलहरु हटाउन काठमाडौं महानगरले निर्देशन दिएको छ।प्रचण्डको नाम चितवन–३ बाट सर्वसम्मत सिफारिस भएको छ।नेप्से परिसूचक ६.६८ अङ्कले बढेको छ। चिनियाँ संसद प्रमुख भोली नेपाल आउँदै छन्।
प्रतिक्रिया दिनुहोस्