तिहारमा आयल निगमको १३ वटा डिपो खुला हुने
काठमाडौं।कांग्रेस उपसभापति धनराज गुरुङ चढेको गाडी दुर्घटनामा परेको छ।श्रम तथा रोजगार कार्यालयले तिहारमा २ दिन सेवा प्रदान गर्ने भएको छ।निर्वाचन आयोगले कांग्रेस महामन्त्रीसँग स्पष्टीकरण सोधेको छ।राजु गुरुङको उम्मेदवारी खारेजसम्बन्धी सुनुवाइ सकिएको छ।तिहारमा आयल निगमको १३ वटा डिपो खुला हुने भएको छ।
प्रतिक्रिया दिनुहोस्