म्यानमारमा सेनाको हवाई अक्रमणबाट करिब ५० जनाको मृत्यु काठमाडौं। म्यानमारमा सेनाको हवाई अक्रमणबाट करिब ५० जनाको मृत्यु भएको छ। २० दिनपछि कर्णाली राजमार्ग सञ्चालनमा आएको छ। साउदी अरमा थप ८३ नेपालीले दश दिने एक्जीट भिसा पाएका छन्। लमजुङका १८ पहिरोपीडित परिवारले नयाँ घरको व्यवस्था गरिएको छ। राष्ट्र बैंकले दैनिक तरलता सुविधासम्बन्धी कार्यविधि संशोधन गर्ने निर्णय गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्