एमालेले दार्चुलाबाट चुनावी अभियान सुरु गर्ने काठमाडौं। नेकपा एमालेले दार्चुलाबाट चुनावी अभियान सुरु गर्ने निर्णय गरेको छ। स्वास्थ्य मन्त्रालयले स्थायी डाक्टरलाई शान्ति मिसनमा पठाउने निर्णय गरेको छ। नेपाल किसान मजदुर पार्टीले घोषणापत्र सार्वजनिक गरेको छ। प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा छुट्टाछुट्टै ४ वटा मतपत्रमा मतदान गर्नुपर्नेछ। सिटिजन्स बैंकले क्यास डिपोजिट मेसिनको सुरुवात गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्