भरतपुरमा शंकास्पद झोला भेटिएपछि राजमार्ग अवरुद्ध काठमाडौं। भरतपुरमा शंकास्पद झोला भेटिएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्धभएको छ। जलविद्युतगृहमा क्षति पुगेपछि मुगु विद्युतविहीन बनेको छ। कास्कीको साराङकोटमा पञ्चमुखी गणेशमूर्ति निर्माण गरिने भएको छ। १० दिनकालागि माथिल्लो तामाकोशीको उत्पादन बन्द रहने भएको छ। तिहारमा देशभरको मौसम सफा रहने भ्रएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्