ऋषि सुनक बेलायतको प्रधानमन्त्री नियुक्त काठमाडौं। ऋषि सुनक बेलायतको प्रधानमन्त्री नियुक्त भएका छन्। निर्वाचन आयोगले समानुपातिकतर्फको बन्दसूचीबाट ५४८ जनाको नाम हटाएको छ। घोराहीका तीन फर्निचर उद्योगमा एकैसाथ आगलागी भएको छ। सर्वोच्च अदालत तिहार र छठ बिदामा पनि ११ देखि ३ बजेसम्म खुल्ने भएको छ। भेरी नदीमा डुबेर एक जनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्