प्रधानमन्त्रीले गरे शंखधर साख्वाको प्रतिमामा माल्यार्पण प्रधानमन्त्री शेर बहादुर देउबाले शंखधर साख्वाको प्रतिमामा माल्यार्पण गरेका छन्। उपल्लो डोल्पामा पाँच वर्षदेखि आयोडिन नुन पुगेन्। म्यादी प्रहरीले टिकटक बनाउन नपाउने भएका छन्। फिलिपिन्समा ६.७ म्याग्निच्युडको भूकम्प गएकाे छ। र चितवनमा निजीस्तरको क्यान्सर अस्पताल सञ्चालनमा आएकाे छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्