भोलि भाइटीकाका दिन बालगोपालेश्वर मन्दिर खुल्ने काठमाडौं। भोलि भाइटीकाका दिन बालगोपालेश्वर मन्दिर खुल्ने भएको छ। विगतका वर्षभन्दा यसपालि फूलको माग उच्च देखिएको छ। खोटाङमा २५ लाख मूल्य बराबरको किबी उत्पादन भएको छ। इजिप्टमा सडक दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ। इण्डोनेशियामा अजिङ्गरले निलेको महिलाको शव फेला परेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्